मिलनचोक–सल्यान–धारापानी सडक कालोपत्रे योजना सुरु

विकल्प न्यूज/बेनी मंसिर १९ गते ।      उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश सरकारले … Continue reading मिलनचोक–सल्यान–धारापानी सडक कालोपत्रे योजना सुरु